पशुपति क्षेत्रका अतिक्रमण संरचना हटाइयो
काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ अन्तर्गत पशुपति क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरिएको छ। महानगरपालिकाले शनिबारदेखि सुरु गरेको अभियानअन्तर्गत आइतबार पनि अतिक्रमणमा बनेका संरचना हटाउने...