लोपोन्मुख चराको बासस्थान बन्दै मेचीनगर
भद्रपुर । झापाको मेचीनगर नगरपालिकामा लोपोन्मुख अवस्थामा पुगेका बगाले बगेडी, राज हुट्ट्यिाउँ, राजधनेशलगायत ४०० बढी चराका प्रजाति पाइने गरेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोशी...