जुम्लामा थप १० दिन निषेधाज्ञा, स्वास्थ्यबाहेकका सबै सेवा बन्द
जुम्ला । जुम्लामा थप १० दिनका लागि निषेधाज्ञा लागू भएको छ । शुक्रवार कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र जुम्लाले जिल्ला सुरक्षा समितिलाई १० दिन कडा निषेधाज्ञा जारी गर्न सिफारिस गरेपछि दोस्रो...