काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते सम्म निषेधाज्ञा (आदेशसहित)
काठमाडौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि...