पाटन अस्पतालको निर्देशकमा डा. युवराज शर्मा नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाटन अस्पतालको निर्देशकमा डा. युवराज शर्मा नियुक्त


६ माघ २०७८, बिहिबार


काठमाडौँ । पाटन अस्पतालको निर्देशकको जिम्मेवारी डा. युवराज शर्माले पाएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. शर्मालाई जिम्मेवारी दिएको हो ।

यस अघिका निर्देशक डा. रवि शाक्यको स्वास्थ्यमा समस्या तथा सेवा अवधि सकिन लागेकोले शर्मालाई जिम्मेवारी दिइएको जनाइएको छ ।

अस्पतालको मेडिकल विभाग प्रमुख तथा कोरोना फोकल पर्सन जिम्मेवारीमा रहेका शर्माले आज पत्र बुझेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस