संविधान कार्यान्वयनका लागि सबै लाग्नुपर्छ : नेता शर्मा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि सबै लाग्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग, एमफिल समाजशास्त्र र प्रा चैतन्य मिश्र फाउण्डेशनले आज...