तेल वितरण गर्न नसकेको भन्दै आयल निगमका वितरण विभाग र डिपो प्रमुखको सरुवा
काठमाडौँ । काठमाडौँ उपत्यकामा तेल सहज वितरण गर्न नसकेको भन्दै आयल निगमका दुई उच्च अधिकारीलाई सरुवा गरिएको छ । आयल निगमको इन्धन वितरण प्रणाली हेर्ने निर्देशक वीरेन्द्र गोइत र उपत्यकासहित...