‘अत्यावश्यक वस्तुको बिक्री वितरण पारदर्शी बनाउनुपर्ने’
काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासङ्घले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएको छ । महासङ्घको आज नक्सालमा बसेको बैठकले कोभिड–१९ को कारण देखाउँदै माक्स, सेनेटाइजर, औषधि,...