संतुङगलबाट १० लाख थान मास्क बरामद
काठमाडौँ । प्रहरीले चन्द्रागिरी नगरपालिका–१० संतुङगलको एउटा गोदामबाट १० लाख थान मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले सोमबार बिहान आरडीजी इन्टरनेशनल सप्लायर्समा छापा मार्दा उक्त परिमाणमा...