महिलाहरूको गुनासो एकल महिलालाई विभेद किन ?
डोटी । मानव अधिकारका लागि एकल महिला समूह डोटीले पुर्विचौकी गाउँपालिकामा आयोजना गरेको एक कार्यक्रमका सहभागीहरूले एकल महिलाहरूलाई विभेद गर्न नहुने बताएका छन् । संस्थाले पुर्विचौकी गाउँपालिकामा सञ्चालन हुने नेपालका...