कालापानीबारे डाक्टर केसीको मोदीलाई चिठी
काठमाडौँ । चिकित्सा शिक्षा सुधार अभियन्ता डाक्टर गोविन्द केसीले कालापानीलगायत नेपाली भूमि आफ्नो नक्सामा राखेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन्। सुदूर पश्चिमको डडेल्धुरामा अनसन बसेका डाक्टर केसीले मंगलबार...