२२ कार्तिक २०७६, शुक्रबार
सार्वजनिक प्रशासनमा पर्यावरण
निश्चित लक्ष्य एवं उदेश्य हासिल गर्नको लागी उपलव्ध सो्रत साधनको उचित एवं प्रभावकारी परिचालन तथा व्यवस्थापन गर्ने सम्वन्धमा गरिने समग्र क्रियाकलापहरुको एकिकृत स्वरुपलाई सार्वजनिक प्रशासन भनिन्छ । प्रशासनले मुलुकको आर्थिक...