सरकारका उपलब्धिलाई जनतामाझ पुर्याउनु पर्छ : नेता अधिकारी
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले गरेका उपलब्धिलाई जनतासमक्ष पुर्याउनुपर्ने बताएका छन् । मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा...