अबको पत्रकारितालाई स्वर्णयुगमा बदल्नुपर्छ : मन्त्री बाँस्कोटा
भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उनले संविधानको...