हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालिञ्चोक
चरिकोट । पर्यटन वर्षको शुभारम्भसंगै दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रकालिञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै...