त्रिभुवन विमानस्थलमा गृहमन्त्रीकाे अनुगमन, थप सुधार गर्न निर्देशन
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार हान त्रिभुवन अन्तर्राट्रिय विमानस्थल र त्यहाँस्थित अध्यागमन कार्यालगको अनुगमन तथा निरीक्षण गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिरहँदा अध्यागमन कार्यालय सुधारको अवस्था...