विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ
विराटनगर । उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त हुने भएका छन् । न्याय परिषदको शुक्रबार बसेको बैठकले श्रेष्ठलाई न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो । परिष्दले विराटनगर उच्च अदालतका...