थाइल्यान्डमा एक न्यायाधीशले अदालतभित्रै आफैंलाई हाने गोली
काठमाडौं । थाइल्याण्डमा एक न्यायाधीशले आफैलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन् । यला प्रान्तीय अदालतका न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेका हुन् । शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश...