पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफलको आयोजना गरेकाक छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी...