नेशनल मेडिकल कलेजका सञ्चालकलाई पक्राउको माग गर्दै अनेरास्ववियूको प्रदर्शन
वीरगञ्ज । नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको छ । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क...