बलात्कार आरोप लागेका विद्यार्थी नेता पुर्पक्षका लागि थुनामा
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले राईलाई तत्काल प्राप्त प्रमाणको आधारमा...