कंग्रेस प्रवक्ता शर्माको नजरमा फेर्नुपर्ने आठ मन्त्री–प्रधानमन्त्रीलाई भने ‘यति गरे पुग्छ !’
काठमाडौँ । कंग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आठ जना मन्त्री फेर्न प्रधानमन्त्रीलाई सुझाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा फेर्नुपर्ने मन्त्रीको नामसहित उल्लेख गर्दै प्रवक्ता शर्माले यति गरे पुग्छ भनेका छन्...