राज्य व्यवस्था समितिले सरकारलाई दियो सात बुँदे निर्देशन
काठमाडैं । भारतले सार्वजनिक गरेको नक्साबारे संसदको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई विभिन्न सात बुँदे निर्देशन दिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सीमा विवादबारे विज्ञप्ति...