पूर्वअर्थ सहायकमन्त्री रुपज्योति विमानस्थलबाट पक्राउ
पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति ग्रुपका सञ्चालक रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। सिल्क एयरमा सिंगापुरबाट आएका रुपज्योतिलाई...