नेपाल पुलिस स्कुल साँगा संस्थागत विद्यालयतर्फ राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गर्न सफल
काठमाडौं । संस्थागत विद्यालयतर्फको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) गरी दुई विधामा नेपाल पुलिस स्कुल साँगा राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गर्न सफल भएको...