दबाबमा सरुवा भएका सीडीओको स्थानीयद्वारा बाजागाजासहित बिदाइ
काठमाडौँ । बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेश सुनारलाई स्थानीय बासिन्दाले फूलमाला लगाई बाजागाजासहित बजार परिक्रमा गराएर बिदाइ गरेका छन् । गत बिहीबार गृह मन्त्रालयले प्रकाशित गरेको दुई दर्जन बढी...