प्रधानमन्त्रीका अंगरक्षक मेजर शाही हिरासतमा
काठमाडौँ । जुवा खालबाट शुक्रबार राति पक्राउ परेका नेपाली सेनाका मेजर(सेनानी) राजेन्द्र शाहीलाई शैनिक प्रहरीको नियन्त्रणमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक(एडीसी) समेत रहेका शाही टोखास्थित जुवा खालबाट...