श्रमको समुचित परिचालनबाट मात्रै समृद्धि सम्भव हुन्छ : मन्त्री बाँस्कोटा
बागलुङ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ज्ञान, पूँजी, प्रविधि र श्रमको समुचित परिचालनबाट मात्रै समृद्धि सम्भव हुने विश्वास व्यक्त गरेका छन् । ढोरपाटन राष्ट्रिय दैनिक...