रक्षामन्त्री र प्रधानसेनापति उपस्थित नभएपछि बैठक स्थगित
काठमाडौं । राज्य व्यवस्था समितिले बोलाएको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा उपस्थित नभएपछि बैठक स्थगित गरिएको छ । सेनाभित्रको अनियमितताबारे छलफल गर्न रक्षामन्त्री ईर प्रधानसेनापतिलाई...