३४ देशका सेनालाई उछिन्दै बेलायतमा नेपाली सेनाले जित्यो स्वर्णपदक
काठमाडौं । २०१४ बाट भाग लिँदै आएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । असोज ६ गते मित्रराष्ट्र संयुक्त अधिराज्यतर्फ प्रस्थान गरेको प्रमुख सेनानी...