लोकतन्त्र र सङ्घीयता नै कांग्रेसको मुख्य एजेण्डा : प्रवक्ता शर्मा
पोर्चुगल । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र...