नेपाली सेनाका मेजर सिंह लागू औषध सेवनकर्तासँगै कारोबारी पनि
काठमाडौँ । ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाका सेनानी (मेजर) अजित प्रताप सिंह लागू औषध प्रयोगकर्तासँगै कारोबारीसमेत भएको खुलेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...