सम्पत्ति शुद्धीकरण अख्तियारसँगै हुनुपर्ने, यस्ता छन् आयोगले राष्ट्रपति समक्ष बुझाएका १२ सुझाव
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीति, सहकारी तथा स्वदेशी विदेशी गैरसरकारी संस्थामा हुने घुसखोरी र रकम हिनामिना लगायत भ्रष्टाचारजन्य कार्यसँग सार्वजनिक पदाकिारीसमेत जोडिने भएकोले सम्पत्ति शुद्धीकरणलाई आयोग मातहत रहने...