काँग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्छ : पौडेल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले बुझाएको ज्ञापनपत्र आज बुझ्दै उनले लोकतन्त्रको रक्षाका लागि काँग्रेस बलियो हुनुपर्नेमा...