जनतासँग प्रधानमन्त्री कार्यक्रमले सरकारका काम जनता समक्ष पुगे : प्रधानमन्त्री ओली
काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका कामहरु जनता समक्ष पुर्याउन सहज भएको बताएका छन् । जनतासँग प्रधानमन्त्री कार्यक्रम एक बर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रमलाई...