मुक्त कमैया आर्थिक समृद्धिमा लाग्नुपर्छ : उपसभामुख थारू
राँझा । प्रदेश नं ५ का प्रदेशसभाका उपसभामुख कृष्णी थारूले मुक्तकमैयाको समस्या सरकारले अपनत्व गरिसकेकाले अब उनीहरु आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्ने बताएकी छन् । २० औँ कमैया मुक्ति दिवसका...