२२२ स्थानीय तहका ९० प्रतिशत क्षेत्रमा विद्युत्
काठमाडौं । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई समावेश गरी देशव्यापीरुपमा विद्युतीकरण अभियान सञ्चालन गरेको छ । आम नागरिकलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यसाथ शुरु गरिएको कामले...