मन्त्रिपरिषदबाट स्वीकृत भयो द्रुतमार्ग डीपीआर
काठमाडौं । काठमाडौं–तराई / मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । डीपीआर स्वीकृत भएसँगै द्रुतमार्ग निर्माणको बाटो खुलेको छ । मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको...