सामान ढुवानीसम्बन्धी नयाँ प्रणालीका विषयमा छलफल
चितवन । राजश्व अनुसन्धान विभागले शनिबार व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल गरेको छ । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्यरूपमा...