चन्दका समूहका चार कार्यकर्ता कारागार चलान
स्याङ्जा । नेत्रविक्रम चन्द समूहका चार कार्यकर्तालाई आज कारागार चलान गरिएको छ । जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए। नक्कली बम...