१५ लाख घुससहित इन्जिनियरत्रय रंगेहात पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरिप्रसाद चौधरीलाई १५ लाख घुससहित पक्राउ गरेको छ । निर्माण योजना तार जाली...