प्रधानमन्त्री ओलीद्धारा सिरुवा पर्वको शुभकामना
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वका अवसरमा शुभकामना दिएका छन् । पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीले...