मुलुक समृद्ध बनाउन बलियो जग हाल्दै सरकार : सञ्चारमन्त्री बाँस्कोटा
लहान । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताएका छन् । “मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन...