ललितानिवास जग्गा प्रकरण : अख्तियारले बोलायो ८६ जनालाई
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । बुधबार अख्तियारले ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरि...