शासन व्यवस्था फेरियो कर्मचारीको काम गर्ने शैली फेरिएन : मुख्यमन्त्री राउत
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शासन व्यवस्था फेरिए पनि कर्मचारीको काम गर्ने शैली नफेरिएको बताएका छन् । सांसदहरुले लगातार प्रदेशसभाको दुई वटा बैठक अवरुद्व गरेपछि मुख्यमन्त्री राउतले...