जलवायु परिवर्तनका असरसँग जुध्न राष्ट्रिय अनुकूलन योजना
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनले निम्त्याएको सङ्कटापन्नताका असर न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय अनुकूलन योजना तर्जुमा प्रक्रिया अघि बढाएको छ । योजनाअनुसार अनुकूलन क्षमता र समानुकूलित विकासको माध्यमबाट...