काश्मिर विवादबीच पाकिस्तानद्वारा सैन्य प्रमुखको कार्यकाल थप
इस्लामावाद । भारतीय संविधानमा काश्मिरबारे विशेष व्यवस्था भएको धारा ३७० लाई खारेज गरेपछि भारत–पाकिस्तानबीच राजनीतिक विवाद चलिरहेका समय पाकिस्तानी सैन्य प्रमुखको कार्यकाल आगामी तीन बर्षका लागि थप गरिएको पाकिस्तानी अधिकारीले...