३सय ३४ प्राध्यापक तथा कर्मचारीले पाएनन् तलब
बैतडी । गत साउनदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको...