सरकारी कार्यालय सारेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
रोल्पा । महत्वपूर्ण सरकारी कार्यालय अन्यत्र सारको भन्दै रोल्पाको प्रतिनिधिमण्डलले मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा नेतृत्वको प्रतिनिधिमण्डलले प्रदेश नं ५का मुख्यमन्त्री...