प्रदेश नं ३ : ५ सहरमा पेट्रोलियम पदार्थका सवारी विस्थापित गरिने
हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका...